Thursday, October 22, 2015

रावण दहन नहीं शहादत दिवस

रावण दहन नहीं शहादत दिवस


महिषासुर प्रतिमाImage copyrightASUR ADIVASI WISDOM DOCUMENTATION INITIATIVE
Image captionमैसूर में लगी महिषासुर की मूर्ति भारत में असुरों के सम्मान का प्रतीक बनी हुई है.
झारखंड में नेतरहाट की पहाड़ियों पर बसे असुर आदिवासी विजयादशमी (दशहरा) को महिषासुर की पूजा करेंगे. उनकी पूजा झारखंड के पड़ोसी राज्य पश्चिम बंगाल के पुरुलिया ज़िले के काशीपुर प्रखंड में भी होगी.
यहां साल 2011 से महिषासुर का शहादत दिवस मनाया जा रहा है.
असुर महिषासुर को अपना पूर्वज मानते हैं. इस जनजाति की संख्या तेज़ी से घट रही है. झारखंड के अलावा पश्चिम बंगाल और छत्तीसगढ़ में भी असुर आदिवासियों की बस्तियां हैं.
महिषासुर शहादत दिवस मनाते आदिवासी.Image copyrightASUR ADIVASI WISDOM DOCUMENTATION INITIATIVE
असुरों में कम ही लोग पढ़े-लिखे हैं.
एकमात्र असुर कथाकार सुषमा असुर ने बताया कि महिषासुर का असली नाम हुडुर दुर्गा था. वह महिलाओं पर हथियार नहीं उठाते थे. इसलिए दुर्गा को आगे कर उनकी छल से हत्या कर दी गई.
वह कोई युद्ध नहीं था. वह आर्यों-अनार्यों की लड़ाई थी. इसमें महिषासुर मार दिए गए.
सुषमा कहती हैं, ''मैंने स्कूल की किताबों में पढ़ा है कि देवताओं ने असुरों का संहार किया. हमारे पूर्वजों की सामूहिक हत्याएं कीं.''
सुषमा असुरImage copyrightASUR ADIVASI WISDOM DOCUMENTATION INITIATIVE
उन्होंने कहा, ''हमारे नरंसहारों के विजय की स्मृति में ही हिंदू दशहरा जैसे त्यौहार मनाते हैं. इसलिए, हम अगर महिषासुर की शहादत का पर्व मनाएं, तो इसमें किसी को आपत्ति नहीं होनी चाहिए.''
आदिवासी मामलों पर लिखने वाले अश्विनी पंकज बताते हैं कि महिषासुर सिर्फ झारखंड में नहीं पूजे जाते. उनकी पूजा छत्तीसगढ़ और पश्चिम बंगाल के अलावा दक्षिण में भी होती है.
Image copyrightASUR ADIVASI WISDOM DOCUMENTATION INITIATIVE
कर्नाटक के मैसूर में उनकी विशाल प्रतिमा भी लगी है. असुर बच्चे मिट्टी से बने शेर के खिलौनों से खेलते तो हैं, लेकिन उनके सिर काट कर.
उनका विश्वास है कि शेर उस दुर्गा की सवारी है, जिसने उनके पुरखों का नरसंहार किया था.
पंकज कहते हैं, ''महिषासुर को खलनायक बताने वाले लोगों के उनके नायकत्व की भी पढ़ाई करनी चाहिए.''
साल 2008 की विजयादशमी में तत्कालीन मुख्यमंत्री शिबू सोरेन ने रांची के मोराबादी मैदान में होने वाले रावण दहन के कार्यक्रम में शामिल होने से इनकार कर दिया था. उनका कहना था कि रावण आदिवासियों के पूर्वज हैं. वे उनका दहन नहीं कर सकते.
Image copyrightASUR ADIVASI WISDOM DOCUMENTATION INITIATIVE
Image captionधनबाद के निरसा में पिछले साल हुए महिषासुर शहादत दिवस की फाइल फोटो.
पुरुलिया ज़िले के काशीपुर में महिषासुर शहादत दिवस का आयोजन करने वाले चरियन महतो ने बीबीसी को बताया कि शिखर दिशोम खेरवार विर लाक्चर कमिटी के तहत इस उत्सव का आयोजन होता है.
इसमें शामिल होने के लिए देश के कोने-कोने से लोग आते हैं. सन 97 से ही यह उत्सव मनाया जा रहा है. लेकिन 2011 से इसका आयोजन बड़े स्तर पर हो रहा है.
(बीबीसी हिन्दी के एंड्रॉएड ऐप के लिए आप यहां क्लिक कर सकते हैं. आप हमेंफ़ेसबुक और ट्विटर पर फ़ॉलो भी कर सकते हैं.)
http://www.bbc.com बाट साभार 

Thursday, October 15, 2015

दशैँ : एक पर्व र प्रकोप- आहुति

नेपाली हिन्दूहरूको ठूलो चाड दशैँ सामाजिक–सांस्कृतिक र धार्मिक पर्व हो । नेपालमा दशैँ मात्र त्यस्तो पर्व हो, जसमा राज्यकै प्रत्यक्ष सहभागिता र लगानीमा व्यापक मात्रामा विभिन्न दशैँ–गतिविधि हुन्छन् । दशैँको सुरुवात, विकास र वर्तमान सान्दर्भिकताबारे नेपालको वाम–लोकतान्त्रिक राजनीतिक आन्दोलन र विभिन्न सांस्कृतिक आन्दोलनमा बहस–छलफल–प्रश्न उठ्ने गरेका छन् । ‘मूल्याङ्कन’ले हरेक वर्ष यस विषयमा अन्तक्र्रिया गर्दै चलाउँदै आएको थियो । दशैँ पर्व र त्यसले निम्त्याउने असामाजिक प्रकोपबारे साहित्यकार तथा राजनीतिज्ञ आहुतिले हालै लेखेको एक लेख यहाँ प्रस्तुत गरिएको छ । यो लेख ‘शुक्रबार’ साप्ताहिक (२०७२ असोज २९) बाट साभार गरिएको हो : सम्पादक ।

Ahuti Comrade
साहित्यकार/राजनीतिज्ञ आहुति ।
दशैँको सुरुवात :
कृषि युगलाई भव्यतापूर्वक भोगेर अगाडि बढको दुनियाँका सबै समाज र जातिका परम्परागत चाडपर्वमध्ये बाली लगाउने र बाली भित्र्याउने समयका चाडपर्व विशेष महत्वका रहिआएका छन् । नेपालका जनजातिहरूका अधिकांश पर्वहरू पनि यसै कोटीमा रहेको पाइन्छ । दक्षिण एशियाको सिन्धु उपत्यका र गंगा मैदान कृषिका निम्ति शानदार भूमि रहिआएको छ । त्यही सिन्धु उपत्यका र गंगा मैदानमा विकसित कृषि युगसँगै बाली भित्र्याएपछिको उत्सवका रूपमा दशैँ पर्व सुरुआत भएको कुरा समाजशास्त्रीहरू बताउँछन् । गंगा मैदानको मुख्य अन्न गहुँ र धान भित्र्याएपछि यो पर्व चैत्र महिनामा मनाइने गरिन्थ्यो । पछि कालक्रममा यसलाई असोज कात्र्तिकमा मनाउन थालियो, तथापि चैते दशैँका रूपमा सानो स्तरमा चैत्र महिनामा अझै मनाउने चलन कायम नै छ ।
कृषि युगको सुरुवात हुँदा निजी सम्पत्ति र निजी जमिनको प्रचलन कायम भइसकेको भए पनि औजारको कम विकसित अवस्थाका कारण त्यतिबेलाका गण समाजमा बाली लगाउने र भित्र्याउने काममा सिंगै समाज लाग्दथ्यो । सिंगै गण समाजले सबैको क्रमशः बाली भित्र्याउँदै जाँदा, यो काम हप्तौँसम्म निरन्तर चल्दथ्यो । यसरी हप्तौँसम्म बाली भित्र्याउने सिलसिला खानपिनसहितको उत्सव बन्न पुग्दथ्यो । दशैँ जस्ता पर्व करीब तीन हप्ताको लम्बेतान हुन पुग्नु त्यही परम्पराको अवशेष मानिन्छ । वि.सं. २००७ सालको वरपरसम्म पनि नेपालका माझीजस्ता कृषक जातिले हप्तौँ लगाएर उत्सवका रूपमा सिंगै बस्तीले सिंगै बस्तीको पालैपालो बाली भित्र्याइदिंदा पूरै महिना खानपिनसहितको उत्सवमय हुने गरेको यथार्थलाई मात्र ध्यान दिन सकियो भने पनि बाली भित्र्याउने पर्वको ऐतिहासिकता सजिलै बुझ्न सकिन्छ । यसप्रकार दशैँ, दशहरा वा दुर्गा पूजा आज जे नामले नेपाल र भारत लगायतका हिन्दू समाजमा मनाइए पनि यसको सुरुवात हुँदा यो एउटा बाली भित्र्याएपछिको उत्सवमय पर्व थियो ।
संसारको इतिहासमा धर्मको विकासपछि र धर्मलाई राज्यले जनताविरुद्ध आफ्नो एउटा बौद्धिक हतियारका रूपमा प्रयोग गर्न थालेपछि धेरैजसो आम जनताको जीवकर्मबाट विकसित स्वाभाविक पर्वहरूलाई धर्मकरण गरिएको पाइन्छ । गंगा मैदानमा हिन्दू धर्मको जन्म र त्यसका आधारमा समाजमाथि शासन सुरु भएसँगै बाली भित्र्याउने उत्सवका रूपमा रहेको यो दशैँ पर्वलाई पनि हिन्दू धर्मकरण गरियो । अनि रावणवध वा महिषासूर राक्षस वधसँग यसलाई जोडियो । हिन्दू धर्ममा आधारित चाडका रूपमा परिवर्तन गरिएपछि दशैँमा गरिने यावत् क्रियाकलाप धार्मिक विश्वास र अनुष्ठानका विषय बन्दै गए र आजको रूपमा यो आइपुग्यो भन्ने कुरामा आधुनिक समाजशास्त्रीबीच खासै मतभिन्नता रहेको छैन । अन्न भित्र्याउने पर्वमा विभिन्न मौसमका अन्नलाई उमारेर उत्सव मनाउने कुरालाई आजको जमराको धार्मिक रूप दिनु, द्रविडहरूले उत्सवमा टीका लगाउने परम्परालाई हिन्दूकरण गरी विजयको आशीषको रूप दिनु, उत्सवमा मासुको खानपिनलाई दुर्गा भोग, कालरात्री वा राक्षस वधको प्रतीकात्मक रूप दिनु आदि विषयलाई सजिलै धर्मकरणको प्रक्रियाका रूपमा बझु्न खासै कठिनाइ पर्दैन । यसरी आजको भारतीय गंगा मैदानमा कृषि युगमा विकसित भई हिन्दू धर्मकरणसम्म पुगेको दशैँ आजको नेपालमा गंगा मैदानबाट हिन्दूहरू प्रवेश गर्ने क्रमसँगै आयो । नेपालको तराई खण्डमा हिन्दूहरूसँगै दशहराको रूपमा आइपुग्यो भने पश्चिम नेपालबाट इशाको पाँचौ शताब्दीपछि सुरु भएको वैदिक आर्यहरूको प्रवेशसँगै नेपालको पहाडी क्षेत्रमा आइपुग्यो । दशहरा अपभं्रस हुँदै दशैँ बन्न पुग्यो । यही क्रममा गोरखामा स्थापित शाहवंशीय राज्यसम्म यो हिन्दूकृत दशैँ आइपुगेको स्पष्टै छ ।
दशैँको दमन :
जुनसुकै धर्मीय समुदाय पनि आफ्नो बसाइसराइसँगै आफ्नो धर्म र संस्कृतिलाई सँगै लिएर जानु–आउन स्वाभाविक नै हो । त्यसैले दशहरा वा दशैँलाई वैदिक आर्यहरूले आफूसँगै आजको नेपालको भूखण्डमा लिएर आउनु पनि अस्वाभाविक थिएन । तर हिन्दू पर्व दशैँ तबदेखि गैरहिन्दू नेपालीका लागि दमनको पर्व बन्न थाल्यो, जबदेखि नेपाललाई हिन्दू धर्मका आधारमा शासन गर्न सुरु गरियो । यो दमनको कथा पृथ्वीनारायण शाहले ‘असिल हिन्दूस्थाना’ बनाउन राज्य विस्तारको अभियान थालनी गरेपछि नै प्रारम्भ भएको हो । जंगबहादुर राणाकालमा पुगेपछि वि.सं. १९१० मा जुन मुलुकी ऐन जारी भयो, त्यसमा हिन्दू वर्णव्यस्थामा आधारित राज्य सञ्चालन विधि र मान्यता जसरी लिखित कानुनकै रूपमा लादियो, त्यसपछि भने हरेक हिन्दू पर्व र मूल्यमान्यता औपचारिक शासनका हतियार बन्न पुगे । त्यसपछि लगातार दशैँ पर्व गैरहिन्दूलाई हिन्दूकरण गर्ने वा हिन्दू संस्कृतिद्वारा दमन गर्ने एउटा सांस्कृतिक हतियारका रूपमा रहिआएको छ । दशैँ पर्वको यस ऐतिहासिक प्रकरणको चर्चा हुँदा कतिपयले आम हिन्दूको विरोधको अर्थमा अथ्र्याउने गर्छन् । तर त्यो ठीक बुझाइ होइन । वास्तवमा हिन्दू धर्म र मान्यतालाई शासनको हतियारका रूपमा प्रयोग गर्न चाहने शासकले यो काम गरेका हुन्, आम श्रमजीवी हिन्दू जनताले गरेको होइन भन्ने यथार्थलाई आत्मसात गर्नैपर्दछ । कतिपय राजनीतिको दुश्चक्रको लपेट अनुभूति गर्न नभ्याएका नवयुवाहरू ‘चाडपर्वले नि दमन हुन्छ कतै ?’ जस्ता प्रश्न पनि गर्ने गर्दछन् । तर धर्म र चाडलाई समेत कसरी सत्ताले हतियार बनाउँछ भन्ने यथार्थ आम जनताबीच लुकाउने सत्ताको राजनीतिक नीतिले नै यस्ता प्रश्नहरू जन्मिएका हुन् ।
स्केच स्रोत : भिवेसम्याग डट कम ।
स्केच स्रोत : भिवेसम्याग डट कम ।
दशैँ गोरखाबाट नै पहाडमा पूर्वतिर ल्याइएको हो भन्ने कुरा त अहिले पनि फूलपाती गोरखाबाटै काठमाडौं ल्याइने गरेको चलनबाट प्रष्टै हुन्छ । पृथ्वीनारायण शाह हुँदै जंगबहादुर र पञ्चायतसम्म आइपुग्दाको कालमा दशैँमा लामो सरकारी बिदा दिने, दशैँको निम्ति खर्च गर्न पेश्की दिने, राज्य पुरै दशैँको प्रचारप्रसारमा लाग्ने गरियो, जब कि गैरहिन्दूका पर्वमा न बिदा, न अतिरिक्त खर्च, न त राज्यको प्रचार । गीत, साहित्य, पाठ्यपुस्तकहरूमार्फत् दशैँबारे सानासाना गैरहिन्दू नानीदेखि वृद्धसम्मलाई प्रभावित गर्न लगातार प्रशिक्षित गरियो तर गैरहिन्दू पर्वबारे कतै उल्लेखसम्म गरिएन । राणाकालमा गैरहिन्दू जनजातिले दशैँ नमान्दा हत्या समेत गरिएका ऐतिहासिक तथ्यहरू आजका इतिहासकारहरूले धमाधम बाहिर ल्याउँदैछन् । राणाकालसम्ममा बिर्ता, जागिर, बक्सिस आदिका नाममा गैरहिन्दू बस्तीमा नियुक्त गरेर पठाइएका हिन्दू सामन्त वा सरकारी हाकिमकोमा गैरहिन्दू रैतीहरूले माछा, खसीका साँप्रा आदि उपहार लिएर दशैँमा टीका थाप्न जानैपर्ने बाध्यता सिर्जना गरियो, नत्र धेरै प्रकारको सजाय भोग्नुपथ्र्यो । यो चलन पञ्चायतकालमा दैलोमा राजारानीको फोटो नटाँसी नहुने गरी कैयौँ तामाङ बस्तीमा पञ्चहरूले सिर्जना गरेको बाध्यता जस्तै थियो ।
जब राज्यले नै बलात् आदेश दिएर दशैँ मान्न लगाएपछि गैरहिन्दू त्यतिबेलाको नेपालीले बाध्य भएर दशैँ मनाउन थाल्यो । लामो बिदा पाएको सरकारी जागिरे कुनै जनजाति थियो भने ऊ त्यो समय के गरेर बिताओस् ? जब कि उसको आफ्नो पर्वमा त छुट्टी नै पाउँदैनथ्यो । त्यसैले बाध्य भएर त्यो छुट्टीको अवसरमा परिवार भेट्न जाने नै भयो । आज नेपालमा मुसलमान समेत दशैँबाट ज्यादै प्रताडित छ, किनभने त्यो बेला मुसलमान काम गर्ने सबै ठाउँ राज्यले बन्द गरिदिन्छ । यस प्रकारको दुई शताब्दी लामो लगातारको दशैँ–दमनले गैरहिन्दूहरूलाई दशैँमा कुनै न कुनै ढंगले सहभागी बन्नैपर्ने बाध्यता बनाइदियो र गैरहिन्दू नेपालीका पर्व, संस्कृति र मनोविज्ञानमाथि ठूलो ऐतिहासिक अत्याचार हुन पुग्यो, जुन आज पनि धेरै हदसम्म जारी नै छ । यही त हो हिन्दूकरणको राज्यनियन्त्रित प्रक्रिया अनि गैरहिन्दू माथिको सांस्कृतिक दमन !
आज नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको छ तर राज्यले दशैँलाई विशेष राज्य–पर्वको स्थान दिन छाडेन । घटस्थापनामा समेत सार्वजनिक बिदा किन ? त्यो दिन न त आफन्त भेटघाट, न त कुनै खानपिनको दिन ! यो त हिन्दू समाजबाट आएका शासकहरूले गरेको बलजफ्ती बाहेक अरु केही होइन । यसको मतलब के नयाँ संविधान बनिसक्दा पनि हिन्दूकरणको सिलसिला शासकहरू जारी नै राख्न चाहन्छन् ? यो साह्रै ठूलो विडम्बना र विरोध गर्नैपर्ने विषय हो । संविधानमा धर्मनिरपेक्ष राष्ट्र लेखिसकेपछि एक धर्ममा आधारित तीज, शिवरात्री, जनैपूर्णिमा, दशैँ, तिहार, छठ, फागू लगायतका पर्वहरूलाई मात्र वर्षमा पौने महिना सार्वजनिक बिदा दिन कसरी मिल्छ ? जब कि अरु सबै धर्मावलम्बीलाई जम्मा एक हप्ता पनि बिदा दिइँदैन, तिनका आफ्ना पर्वमा आर्थिक थप व्यवस्था त परकै विषय भयो । आफ्नो बस्तीबाट टाढा रोजगारी गर्ने मुसलमान रमाजानमा परिवार भेट्न जान पाउँदैन किनकि बिदा एक दिन हुन्छ, जब कि उसको पर्व महिनाभरिको हुन्छ । आफ्नो परिवारजन भेट्न मुस्लिम, जनजाति, जैन, इसाई सबैले नै दशैँको लामो बिदा पर्खनुपर्ने हुन्छ, जुन बेला उसको घरमा कोही पाहुना नै आउँदैन । दुई सय वर्षभन्दा लामो गैरहिन्दूमाथिको दशैँको यो दमनले कति पीडादायी मौन रक्तपात हृदयहरूमा भयो होला, हिन्दूहरूले कल्पना मात्र गर्न सक्छन् । साँच्चै नै यो ठूलो अत्याचार हो, धर्मनिरपेक्ष राज्य हुँदा पनि यो अन्याय जारी रहे आधुनिक लोकतन्त्रकै बेइज्जती ! यस्तो ऐतिहासिक परिस्थितिमा कसैले दशैँ बहिष्कार गर्छु वा मान्दिनँ भन्दा अरु उत्तेजित हुनु मनासिब होइन । किनभने दुखेको मान्छेले ऐय्या भन्न पाउनु नै पर्दछ । त्यसैगरी राज्यको दशैँ दमनको नीतिविरुद्ध बोल्नेले यो कुराको पनि ख्याल गर्नु जरुरी छ कि हिन्दू आस्थामाथि चोट नपुगोस्, किनकि यो जनताको भावनासँग जोडिएको सांस्कृतिक विषय हो ।
त्यसैले राज्यले दशैँलाई विशेष राज्य–पर्वको स्थान दिने नीति अब त्याग्नै पर्छ । दशैँसहित हिन्दू पर्वहरूको सार्वजनिक बिदाहरूको अवधिलाई घटाउनैपर्छ । दशैँमा मात्र राज्यले आर्थिक सहुलियत दिने काम या त बन्द गर्नुपर्छ, या त गैरहिन्दूका पर्वमा पनि दिने व्यवस्था गर्नुपर्छ । राज्यका मिडिया, पाठ्यक्रम आदिबाट हिन्दू पर्वको मात्र बखानको नीति फेर्नुपर्छ र सबैलाई बराबर स्थान दिने नीति अख्तियार गर्नुपर्छ । समग्रमा भन्दा राज्य धर्मनिरपेक्षतामा प्रवेश गरेपछि सबै चाडपर्वबारे राष्ट्रिय बहससहित न्यायपूर्ण राष्ट्रिय नीति अब बन्नैपर्छ ।
फोटो स्रोत : फ्रेन्डस्क्रियसन डट वडप्रेस ।
फोटो स्रोत : फ्रेन्डस्क्रियसन डट वडप्रेस ।
दशैँ : एक पर्व र प्रकोप :
दशैँ जसरी सुरु र आज प्रचलित भए पनि, यसमार्फत् गैरहिन्दूलाई जति दमन भएको भए पनि र यसका सकारात्मक र नकारात्मक पक्ष जस्ता रहे पनि नेपाली हिन्दू र कतिपय गैरहिन्दू पृष्ठभूमिका समुदायको समेत यो पर्व सांस्कृतिक आलम्ब बनिसकेको छ । ती जनताको संस्कार बनिसकेको मनोदशामाथि राष्ट्रिय मात्र होइन, आज बहुराष्ट्रिय कम्पनीहरूसमेत बेलगाम व्यापारिक प्रकोप उपभोक्तावादी ढंगले बर्साइरहेका छन् । आज दशैँमार्फत् तीन वटा नकारात्मक लत आम जनतामा विषका रूपमा सेवन गराइँदैछ लगातार । एक, धार्मिक अन्धता । दुई, हिन्दू सामन्तवादी उँचनिच प्रथाको निरन्तरता । तीन, उपभोक्तावादी खर्चको लत । आजको एक्काइसौँ शताब्दीको विज्ञानको चमत्कारको समयमा पनि राम–रावण, दुर्गा राक्षस आदिको मिथकमाथि विश्वास जगाएर अनि देवतालाई खुसी पार्न सिकाएर नयाँ पुस्तालाई धार्मिक अन्धतातिर लाने उपक्रम चलाइरहनु भनेको वास्तविक प्रगतिलाई रोक्नु नै हो । अझ कृषि युगको स्वाभाविक पर्वलाई धर्ममा लपेटिरहन चाहनु वास्तवमा एउटा घातक षडयन्त्रको सिलसिला नै हो । दशैँको टीका परम्परा वास्तवमा सामन्तवादी उँचनिचलाई वैधता दिने अनुष्ठानबाहेक केही होइन । श्रीमतीले श्रीमानलाई टीका लगाइदिन पाउँदिन किनकि श्रीमान ठूलो मानिन्छ । यो सानोठूलोको क्रम लम्बिँदै जाँदा कथित तल्लो जातले कथित माथिल्लो जातको हातबाट अनि रैतीले शासकको हातबाट टीका थाप्नेमा गयो, अझ छँदैछ । उमेरले, जातले, लिंगले स्वतः सम्मानित हुने भनेको विशुद्ध सामन्तवाद हो । आज नेपाली समाज पुँजीवादमा यात्रारत छ । तब सामन्ती उँचनिचमय व्यवस्थाको निरन्तरता नयाँ पिँढीको टाउकोमा थोपर्दै जानु कति न्यायसंगत हुन सक्छ ? यो विषयमा पनि अब सोच्नैपर्दछ । दशैँ गरिबको दशा त उखानै भइसक्यो । दशैँमा अत्यधिक खर्च गर्ने प्रवृत्तिविरुद्ध अब राज्यले नै अभियान चलाउनैपर्ने समय आइसकेको छ, नत्र दशैँ एक अपराधको कारणसमेत बन्दै जानेछ ।
यसर्थ, हाम्रो समाजमा प्रचलित सबै समुदायभित्र रहेका रुढिवादी र धार्मिक अन्धतामा आधारित पर्वहरूलाई त्याग्ने र आजका गौरवमय दिनहरूलाई सांस्कृतिक पर्वका रूपमा स्थापित गर्दै जाने मूल आवश्यकता त छँदैछ । तर कम्तीमा पनि हिन्दू र हिन्दू प्रभावित समुदायबीच प्रकोप बनिरहेको दशैँबारे कम्तीमा यति त अब गर्न थाल्नै पर्दछ । एक, दशैँमा गरिने धार्मिक अनुष्ठानहरू नगर्ने वा कम गर्दै लैजाने ताकि दशैँलाई धर्मबाट अलग गरी विशुद्ध सांस्कृतिक पर्वमा पुनः रूपान्तरण गर्न सकियोस् । दुई, टीका परम्परालाई छाडिदिने वा स्वैच्छिक बनाउने वा सबैले सबैलाई लगाइदिने बनाउने । तीन, कमभन्दा कम खर्च गर्न प्रेरित गर्ने, खानपिनबाहेकका आवश्यक लुगाफाटा दशैँभन्दा अघि वा पछि किन्ने बानी बसाल्ने । यी र यस्ता सुधारात्मक कदमहरू हुन सक्छन्, जसले बिस्तारै समाजमा दशैँ एउटा बोझविहीन, रुढिविहीन सांस्कृतिक पर्वतिर जान सक्छ । त्यस दिशामा लैजान सक्दा नयाँ पुस्ताका लागि आजको पुस्ताको ठूलो योगदान हुनेछ । यस प्रकारको सुधारको बाटो समेत पनि लाग्न आजको पुस्ता सचेत हुँदैनौ भने हामी आगामी पुस्तालाई ‘भगवान भरोसे’ छोड्ने बैगुनी नै ठहर्नेछौँ, जुन पटक्कै ठीक कुरा होइन ।
http://emulyankan.com बाट साभार 

Tuesday, August 11, 2015

परिभाषामा साहित्य

परिभाषामा साहित्य

 
  
 लेखेको कुराले पढ्नेको वा सुन्नेको मन छुन्छ भने त्यो साहित्य हुन्छ, हुँदैन भने हुँदैन। – अर्जुन पराजुली
 साहित्य सामाजिक चेतनाको समयसापेक्ष कलात्मक भाषिक अभिव्यक्ति हो। यो स्वयम्मा सौन्दर्यको खोजी हो र मानिसको जीवन सङ्घर्षमा अग्रगामी दृष्टिकोण प्रदान गर्ने साधन हो। यसले परिवर्तनको दिशा निर्देश गर्नुपर्दछ। –अनिरुद्र तिमसिना
 साहित्य भनेको गतिशील जीवनको एउटा प्रतिविम्ब हो। साहित्यले गतिशील जीवनको व्याख्या बोकेको हुन्छ। साहित्य नदीजस्तै बग्नुपर्छ। कतै शान्त, स्थिर र कतै वेगवान्, भङ्गालोमा धार बोकेको प्रवाहजस्तै। –अनिल श्रेष्ठ
 साहित्य सिर्जनात्मक मनको भाषिक आविष्कार हो, जहाँ जीवनका अर्कै पक्षको ध्वनि हुन्छ। साहित्य जीवनको फोटोग्राफी
होइन। – अभि सुवेदी
 साहित्य जीवनका निम्ति हुनुपर्छ। – अमर गिरी
 जीवनको अनुभूति र समाजको यथार्थ चित्रण। – अमृतलाल श्रेष्ठ
 परिभाषामा जसलाई बाँध्न, छोप्न सकिँदैन। – अविनाश श्रेष्ठ
 जीवन सत्यको अभिव्यक्ति। – आनन्ददेव भट्ट
 साहित्य जीवन–जगत्प्रतिको शाब्दिक प्रतिकृति हो। – आर.एम. डङ्गोल
 समाजको वास्तविक प्रतिविम्ब। – इन्द्र माली
 श्रमसङ्घर्ष, वर्गसङ्घर्ष, प्रकृतिसँग सङ्घर्ष गर्दा प्राप्त हुने अनुभूतिको कलापूर्ण अभिव्यञ्जना हो। यथार्थको सुन्दर व्यञ्जनापूर्ण प्रस्तुति र पुनर्सिजना हो। – ईश्वरचन्द्र ज्ञवाली
 साहित्य युगको ऐना हो। त्यसकारण हामीले त्यो ऐनास्वरूप देखिने गरी साहित्य सृजना गर्नुपर्छ। – एस.पी. आसा
 साहित्यलाई परिभाषाको घेरामा बन्दी नबनाउनु नै मेरो साहित्यको परिभाषा हो। – कणक महर्षि

ईश्वरचन्द्र ज्ञवालीद्वारा इच्छुक प्रतिष्ठानमा डेढ करोड भ्रष्टाचार

काठमाडौँ, २६ साउन ।

कुनैदिन ईश्वरचन्द्र ज्ञवालीले महान् सांस्कृतिक सहिद कृष्ण सेन इच्छुकको स्मृतिमा ‘चोभारको समाधिस्थल’ शीर्षकमा यस्तो कविता लेखेका थिए:
आज घाम पनि कालो लाग्यो
फूल पनि मुस्कुराएनन्
र चराहरू पनि चिर्बिराएनन् ।
आज रातैभरि जून पनि हाँसेन
चिसा थोपाथोपामा रोइरह्यो
नदीको कलरव पनि मृत्युगीतझैँ भए ।
समीरका शीतलहर आगोका लप्काझैँ
अशान्त जनयुद्धमा प्रतिबद्ध नेपाली धरती पनि
स्तब्ध र शून्य भयो
कृष्ण सेन जब तिम्रो मृत्युको सम्चार आयो ।
यो कविता उनको आगोका शब्दबिम्ब नामको कविता संग्रहमा छापिएको थियो । तर आज उनै ज्ञवालीले इच्छुकका नाममा स्थापित इच्छुक सांस्कृतिक प्रतिष्ठान भवन निर्माणका क्रममा ठेकेदार, लेखापाल र आसेपासेसँग मिलेर करिब डेढ करोड रुपैयाँ हिनामिना गरेको समाचार प्राप्त भएको छ । प्रतिष्ठानको भवन निर्माणसम्बन्धी आन्तरिक स्रोतले दिएको जानकारीअनुसार प्रतिष्ठानका अध्यक्षसमेत रहेका ज्ञवालीले धोबी खोला किनारमा बिनाकुनै प्रतिस्पर्धा साढे तीन करोडको भवन निर्माण गर्न चिनजानका ठेकेदार महेश थापालाई दिएका थिए । थापासँग कमिसनको कुरा मिलेपछि मात्र बिनाप्रतिस्पर्धा उनलाई भवन निर्माणको ठेक्का दिएको आन्तरिक स्रोत बताउँछ ।
साढे चार तलाको कुल इस्टिमेट पाँच करोड रहेको र अहिलेसम्म प्रतितला ३२ सय स्क्वायर फिट भएको भवनमा साढे तीन करोडको काम सकिँदासम्म ज्ञवालीले ठेकेदारसँगको मिलोमतो, कमिसन र विभिन्न शीर्षकमा गरी डेढ करोड रुपैयाँ कुम्ल्याइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार ज्ञवालीले दिवा निर्माण सेवा कम्पनीका सञ्चालक ठेकेदार महेश थापासँग अन्य कमिसनका साथै कमजोर सामग्री प्रयोग गर्ने गोप्य सहमति गरेर ठूलो भ्रष्टाचार गरेका हुन् । ज्ञवालीले प्रतिष्ठानका लेखापाल विकास दाहालसँगसमेत मिलेर विभिन्न सामान खरिद गर्दा र प्रतिष्ठानका कार्यक्रम गर्दा व्यापक आर्थिक घोटाला गर्ने गरेका छन् । सामानहरुको बिल नै नबनाउने र बनाएकोमा पनि मनपरी मूल्य राखेर कमिसन खाने गरेका छन् ।
स्रोतका अनुसार हालसम्म प्रतिष्ठानको भवनको डकुमेन्ट्स बीओक्यू (इस्टिमेट) हरु राम्रोसित तयार पनि गरेका छैनन् भने भवन निर्माणसँग सम्बन्धित कसैको पनि आधिकारिक हस्ताक्षर गराइएको छैन । इन्जिनियरदेखि कतिपय विषयमा ठेकेदारसम्मको हस्ताक्षर ज्ञवाली आफैँ गर्ने गरेका छन् । एकदुईवटा बिलकै भरमा भवनको साढे तीन करोडको भुक्तानी देखाएर उनले त्यति ठूलो भ्रष्टाचार गरेका हुन् । उनको भ्रष्टाचारका बारेमा प्रतिष्ठानका अन्य पदाधिकारी कित मौन छन्, कि त मालामाल ।
प्रतिष्ठानको साधारणसभा नबोलाएको कयौँ महिना भइसकेको छ । स्रोत भन्छ– महान् जनयुद्धका सहिदका बाबु खुसीराम पाख्रिनलाई नानाभाँती आरोप लगाएर अध्यक्षबाट हटाएरपछि ज्ञवालीलाई बिझेको काँडो निकालेजस्तै भएको छ । उनको भ्रष्टाचारबारे कसैले बोल्न नसकेको छ र बोल्न खोज्नेलाई धम्क्याएर वा मुखबुजो लगाएर थामथुम पार्ने गरेको उनका सहकर्मीहरु बताउँछन् । लेखापाल दाहालले अडिटरलाई पैसा दिएर अडिट पास गराएका छन् तर साढे तीन करोडको भ्याटको पैसा समेत भ्रष्टाचार गरेका छन् ।
ज्ञवालीले कीतिएपुरमा प्रतिष्ठानको पैसाले श्रीमतीका नाममा रहेको सस्तो जग्गा महँगोमा किनाएको र पछि घाटा लाग्यो भन्दै सोही जग्गा सस्तोमा बेचेर पनि कमिसन खाएका थिए । आनाको २ लाख पर्ने उक्त ८ आना जग्गा महँगोमा किनाएको र पछि सस्तोमा बेचेर पैसा खाएको तथ्य यसअघि नै प्रकाशमा आइसकेको छ । स्रोतका अनुसार ठेकेदार थापासँग मात्र उनले ७० देखि ८० लाख रुपैयाँ कमिसन खाइसकेका छन् । यो ठेकेदार थापासँगको मात्र हिसाब हो । भ्रष्टाचारको अन्य हिसाब त बेग्लै छ ।
ठेकेदार थापाको जोइन्ट भेन्चर पार्टनर मार्गदेवी निर्माण सेवा र त्यसका सञ्चालक निर्मल रिजाललाई धम्क्याएर ज्ञवालीले पार्टनरसिपबाट अलग्याए । रिजालको कम्पनीलाई दिनुपर्ने ३० लाखभन्दा बढी रकम पनि पार्टीको धाकधम्की देखाएर मिलिभगत गरे । स्रोतका अनुसार यतिबेला निर्मल ज्ञवालीले खतम पारे भन्दै पार्टीको ढोका ढकढक्याउँदै हिँडेका छन् ।
त्यतिमात्र होइन, लेखापाल दाहाललाई फकाएर ज्ञवालीले विभिन्न सामानको नक्कली बिल बनाएर पनि लाखौँ रकम झ्वाम पनर््े गरेका छन् । स्रोतका अनुसार उनले एक झोला गाईको मलको मात्र तीन हजार रुपैयाँ र सरसफाइ गरेको भन्दै ११ हजार रुपैयाँसम्मको नक्कली बिल बनाएर पैसा खाने गरेका छन् । ज्ञवाली र थापा मिलेर भवन निर्माणका लागि नियुक्त गरिएका इन्जिनियरहरुको कयौँ महिनाको तलबसमेत पचाइदिएको स्रोत बताउँछ ।
ज्ञवालीले ठेकेदार थापाले नियुक्त गरेका इन्जिनियर नरेश श्रेष्ठ र प्रतिष्ठानका तर्फबाट नियुक्त इन्जिनियर निरज केसीको गरी चार लाख रुपैयाँभन्दा बढी तलब नै झ्वाम पारिदिएका छन् । पीडित कर्मचारीले तलब माग्दा धम्क्याएर निकालिएदिएको स्रोत बताउँछ । ज्ञवालीले भवनको भवनको डिजाइनदेखिका काम गर्ने इस्ट कन्सल्टेन्सी अनन्त गुरुङको पनि लाखौँ रकम पचाइदिए । भवनका सम्पूर्ण डकुमेन्ट इस्टले नै बनाइदिएको थियो । यतिबेला गुरुङ पनि माओवादीभित्र यस्ता द्रव्यपिशाचहरु कसरी अटेका होलान् भन्दै गुनासो गर्दै हिँडेको स्रोत बताउँछ ।
हुँदाहुँदा ज्ञवालीले भवनको माथिल्लो तलाको नक्सा नै पास नगराई घुस खाएर निर्माण गराएका छन् । यतिबेला भवनका चार कोठाबाहेक सबै तला मासिक १० लाखमा भाडामा लगाउने तयारी भइरहेको छ । ज्ञवालीले भाडाको रकमलाई मासिक तलबजस्तै बनाउन लागेको स्रोतको दाबी छ । सरकारबाट बसैनि पौप्त हुने न्यूनतम २५ लाख रुपैयाँको हरहिसाब त ज्ञवालीले आजसम्म कसैलाई देखाउने गरेकै छैनन् । सबैको नक्कली हस्ताक्षर गरेर उनले प्रतिष्ठानको रकममा मोजमस्ती गरिरहेको पनि प्रतिष्ठानको स्रोतले जनाएको छ ।
एक कप चियामा बिक्री हुने पात्रहरुलाई प्रवक्ता बनाएर दलाउने गरेका ज्ञवालीले बिनाविवाह अर्काका श्रीमती र छोराछोरीसँग अवैध सम्बन्ध राखेर प्रतिष्ठान र जनसांस्कृतिक महासंघलाई नै बदनाम गराइरहेका दाहाल थरका एक व्यक्तिलाई भवन कुर्न लगाएका छन् । उनकै कारण महासंघ र प्रतिष्ठान दिनदिनै बदनाम बन्दै गएको स्रोतको दाबी छ । यतिबेला प्रतिष्ठानमा ज्ञवाली एकातिर छन् भने अरु सबै सदस्य उनका विरुद्ध छन् ।
उनीमाथि भ्रष्टाचार मुद्दा लगाउन र अध्यक्ष्ँबाट हटाउन माग गर्दै अन्य पदाधिकारी र सदस्यहरु ड्यास माओवादीका अध्यक्षसमेत रहेका प्रतिष्ठानका संरक्षक मोहन किरण वैद्यसमक्ष बारम्बार पुग्ने गरेका छन् । वैद्यले सबेतिरबाट गुनासो आएको र ज्ञवाली पटकपटक आर्थिक मामिलामा बदनाम भएको भन्दै उनलाई हटाउन साधारणसभा बोलाउने तयारीमा लागेको जानकारी प्रतिष्ठान स्रोतले दिएको छ । हुँदाहुँदा त कतिसम्म भने भवन निर्माणका दुवै इन्जिनियरहरुलाई हटाइसकेपछि हिजोआज ज्ञवाली आफैँ नक्कली इन्जिनियर बनेर कागजातमा सहीछाप गर्ने, पास गर्ने कामसम्म गरिरहेका छन् ।
यतिबेला भवन निर्माणमा कुनै पनि प्राविधिक छैनन् । ठेकेदारसँग मिलेर ज्ञवाली नै हाकिमदेखि प्राविधिकसम्मको सहीछाप गरेर पैसा कुम्ल्याउन भ्याउँछन्– स्रोतले भन्यो । राज्यको करोडौँ लगानी भएको प्रतिष्ठानमा न कुनै बिल, न कुनै फाइल, न कुनै टेन्डर डकुमेन्ट, न कुनै अडिट संस्थाको लाखौँको हिनामिना र भ्रष्टाचार गर्दा पनि कुनै निकायसम्म उजुरी नहुनु र सहिदको नामको प्रतिष्ठानमा एक व्यक्तिले रजाइँ गर्दा पनि अरु सबै मूकदर्शक बनेर टुलुटु हेरिरहनु दुःखको कुरा हो ।
प्रतिष्ठानको एक आन्तरिक स्रोतले राज्यको कुनै पनि निकायबाट यो भ्रष्टाचारको सही र सत्य छानबिन भएर दोषी ज्ञवाली र उनको समूहमाथि कारबाही अघि नबढाए पार्टीहरुको ढोका ढकढक्याउनुबाहेक अर्को कुनै उपाय नहुने बताएको छ । आजसम्म प्रतिष्ठानको भवन निर्माण र अन्य कार्यक्रमहरुका नाममा ज्ञवालीबाट भएको भ्रष्टाचार हिसाबले डेढ करोड नाघ्ने स्रोतको दाबी छ ।
स्मरण रहोस्, ज्ञवालीले यसअघि पनि अखिल नेपाल जनसांस्कृतिक महासंघको लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको सम्बन्धमा छानबिन गर्न पार्टीभित्रै आयोग बनेको थियो । आयोगले आर्थिक र इतिहाससम्बन्धी भ्रष्टाचार गरेको ठहर गरे पनि ज्ञवालीले पार्टी अध्यक्ष वैद्यलाईै प्रभावित पारेर र आयोगमा भएका केही व्यक्तिलाई पैसा ख्वाएर प्रतिवेदन गुपचुप पार्न लगाएका थिए । उनका कतिपय पछुवाहरु उनले दिएको कलो खाएर क्रान्त्किारी राजनीतिक आन्दोलन र क्रान्तिकारी नेतृत्वका विरुद्ध गुप्तचरी गर्दै हिँडेको समाचार पनि व्यक्त जनविचारले यसअघि नै सार्वजनिक गरिसकेको छ । ज्ञवालीलाई बचाउन उनीमाथि प्रश्न उठाउने मिडियाको मुख बन्द गराउन धाकधम्की, ललाइफकाइका साथै प्रशासन किन्न लाखौँको थैली बोकेर हनुमानढोकासम्म एउटा गिरोह चाहारिरहेको स्रोत बताउँछ ।

(टीपी तिमल्सिना, व्यक्त जनविचार साप्ताहिकबाट)
ईश्वरचन्द्र ज्ञवाली

http://www.nepalese.org बाट साभार


Tuesday, June 23, 2015

भारतीय सांस्कृतिक प्रवाह - हृदयनारायण दीक्षित



प्रकृति सदा से है। यथार्थ है और सत्य है। हम मनुष्य इसी प्रकृति का भाग हैं। इसका शिव व सुंदर तत्व
प्रकट करना हमारा दायित्व है। जंबूद्वीप भरतखंड के पूर्वजों ने सचेत होकर प्रकृति सत्य के भीतर शिव
और सुंदर का साक्षात किया था। प्रकृति, प्रकृति की देन है और संस्कृति मनुष्य के कर्म कौशल से उपलब्ध
शिवत्व और सुंदरतम्। संस्कृति मनुष्य की सुकृति है। संस्कृति व्यक्तिगत नहीं होती। सत्य, शिव और सुंदर
के बोध भले ही व्यक्तिगत होते हों, लेकिन वे समाज को भी सुंदरता के रस से सराबोर करते हैं। शिवत्व 
के लोकमंगल से आपूरित भी करते हैं। तब जीवन के कटु सत्य भी मधुमय हो जाते हैं। सत्य, शिव और
सुंदर की मानवीय चेतना ही भारतीय संस्कृति है। भारत की इस संस्कृति का विकास वैज्ञानिक विवेक

और अनुभूतिपरक दर्शन से हुआ। दर्शन और विज्ञान ने सत्य का बोध कराया। इसी बोध से शिव और सुंदर का सृजन हुआ। इसी सृजन का नाम पड़ा संस्कृति। यही संस्कृति हमारे प्राणों के अणु परमाणु में रची बसी है। अथर्ववेद का पृथ्वीसूक्त विश्व का प्रथम सत्य, शिव और सुंदरतम सांस्कृतिक उद्घोष है। अथर्वा कहते हैं, हे धरती माता! यहां विभिन्न भाषाओं वाले, विभिन्न धर्मो वाले लोग रहते हैं आप सबका पोषण करें।'' कोई द्वैत नहीं। कोई अपना पराया नहीं। सबका अभ्युदय इस संस्कृति की अभीप्सा है। यहां विभिन्न धर्मो का अर्थ भिन्न-भिन्न जीवन शैली है। पंथ या मजहब नहीं। अथर्ववेद के रचनाकाल में पंथ मजहब नहीं थे।

टीवी की बहसों में भारतीय संस्कृति के अस्तित्व पर ही प्रश्नचिन्ह लगाए जा रहे हैं। विद्वान टाइप मित्र प्रश्न करते हैं-यहां दहेज हत्या है, बलात्कार हैं, अपहरण हैं। कहां है यह संस्कृति?'' उनके प्रश्न संगत हैं, लेकिन वे प्राथमिक भूल कर रहे हैं। उनके प्रश्नों का केंद्र सांस्कृतिक है। दहेज हत्या और बलात्कार निंदनीय अपराध हैं। निंदनीय कहने की यह सोंच आखिरकार आई कहां से? सही गलत का निर्णय करने वाले 'विवेक' का विकास क्या सांस्कृतिक श्रमफल का ही परिणाम नहीं है? अपराध होते हैं। अपराध मुक्त समाज सबकी इच्छा है। संस्कृति समाज को अपने ढंग से अपराध मुक्त बनाने का उद्यम करती है। सारी संस्कृत सुभाषित संस्कृति का भाग है। हिंदी और अन्य भारतीय भाषाओं के रचनाधर्मी मनुष्य के निंदित कर्म, असभ्य और अश्लील आचरण पर टिप्पणी करते हैं। टिप्पणियों के स्रोत संस्कृति में हैं। राज्य व्यवस्था अपराधी को दंडित करती है, वह अपराध नहीं रोकती। संस्कृति कल्याणकारी मार्ग को बढ़ावा देती है। कानून और संस्कृति दोनो अच्छे हैं पर कानून की सीमा है। कानून का पालन कराने वाले राजकीय बल अपराधी से भिन्न लोगों पर हाथ नहीं डाल सकते। डालते हैं तो गल्ती करते हैं। इस गल्ती का प्रतिकार करने के लिए सड़क पर आए गैर राजनैतिक समाज को सांस्कृतिक समाज ही क्यों नहीं कहेंगे?

'सिविल सोसाइटी' नाम नया है, लेकिन चर्चा में है। इस तरह के समूह गलती का प्रतिकार करने के लिए सक्रिय हैं। यह प्रशंसनीय है, लेकिन शुभत्व की प्रतिष्ठा का क्या हो? शुभत्व की परिभाषा क्या हो? शुभत्व काल विभाजित नहीं होता। उसे आधुनिक शुभत्व या प्राचीन शुभत्व में नहीं बांटा जा सकता। जो वैदिक काल में सत्य और शुभ था, वही महाकाव्य काल में है। मौर्यकाल और गुप्तकाल में भी वही शिव है। प्राचीन भारतीय इतिहास के नायक अपने अपने देशकाल के बावजूद उसी सत्य, शिव और सुंदर की प्रतिष्ठा करते हैं। आदर्श राज्य की कल्पना मार्क्सवाद में है। विद्वान उसे 'यूटोपिया' कहते हैं। आदर्श और व्यवहार में फर्क होते ही हैं। लेकिन आदर्श के प्रति लगाव बनाए रखना ही सांस्कृतिक होना है। तुलसीदास का रामराज्य इंद्रधनुषी आदर्श है। आधुनिक लोकतंत्री संदर्भ सहित वैसे ही राजसमाज का प्रयास करना सांस्कृतिक आदर्श ही कहा जाएगा। संस्कृति से कटे समाज के पास केवल राजव्यवस्था ही होती है। राजव्यवस्था के पास विधि या कानून होते हैं और इसका एक तंत्र। यह तंत्र हरे पेड़ काटने पर सजा दे सकता है, लेकिन पेड़ लगाने ओर उन्हें पोषण, संरक्षण या आदर देने की प्रकृति नहीं विकसित कर सकता।

जल और वायु प्रदूषण पर कानून हैं। हत्या, लूट, बलात्कार, अपहरण आदि पर कानून हैं। कानून से अपराध नहीं रूकते। भारतीय सांस्कृतिक प्रवाह में जल माताएं हैं और देवियां हैं। वायु देवता हैं। श्रद्धेय हैं। जल और वायु के प्रति श्रद्धा का भाव सांस्कृतिक चेतना है। जीवन के प्रति श्रद्धा का भाव अपराधों से विरत रहने के संस्कार देता है। काव्य, कला, संगीत, कथाएं अपने ढंग से समाज की संवेदना जगाते हैं। इनका अपना महत्व है। वैदिक साहित्य विश्व की प्राचीनतम ज्ञान निधि है। इसमें अनेक प्रेरक, संवेदन तत्व है। ऋग्वैदिक काल से लेकर आधुनिक काल तक राष्ट्रजीवन की एक विशेष धारा है। कीट पतिंग और वनस्पति जगत तक से प्रीति प्यार की इस धारा को क्या नाम देंगे? क्या किसी राजा या राजव्यवस्था के निर्देशानुसार नदियां हमारी माताएं हैं? क्या पृथ्वी को मां जानने की अनुभूति संविधान से आई है? क्या लोकमंगल अभीप्सु प्रीति की यह रीति उचित नहीं है? इसमें रूढि़वाद क्या है? बेशक इस सबके बावजूद समाज में अनेक तरह की विसंगतियां हैं, लेकिन क्या इसका दोष भारतीय संस्कृति का है? वामपंथी मित्र अर्थव्यवस्था को ही अनेक समस्याओं का कारण मानते हैं। अर्थव्यवस्था एक प्रमुख कारण होती भी है। भारत में भी कृषि अर्थव्यवस्था के समय एक सामूहिक और मजेदार संस्कृति थी। औद्योगीकरण के बाद इसमें तमाम परिवर्तन आए, लेकिन विश्वकल्याण की कामना ज्यों की त्यों है। इसलिए कि लोकमंगल भारतीय संस्कृति का आधारभूत तत्व है।

कानून में जो दंडनीय है, वही संस्कृति में अकरणीय और निंदनीय है। कानून में प्रशंसनीय होता ही नहीं। संस्कृति का बड़ा भाग प्रशंसनीय की धारा में चला है। राष्ट्ररक्षा के लिए युद्ध अपरिहार्य है। संस्कृति परंपरा में युद्ध में वीरगति मिलती है और योद्धा को स्वर्ग। युद्ध से भागा योद्धा दंडनीय है, दंड भाग सरकारी है। लोक उसकी प्रशस्तिगाता है, यह बात संस्कृति है। स्तुति और निंदा संस्कृति है। शुभ की स्तुति और अशुभ की निंदा का स्वभाव भारतीय समाज में संस्कृति परंपरा से ही आया है। उपनिषदें में प्रेय और श्रेय की चर्चा है। जो प्रिय है, वह प्रेय है। जो लोकमंगल के लिए जरूरी है, वह श्रेय है। प्रेय की उपासना प्रकृति है और श्रेय का धारण संस्कृति। संस्कृति सामूहिक संपदा है लेकिन व्यक्तिगत जीवन को भी सत्य, शिव और सुंदर के मधुरस से भरती है और सामूहिक जीवन को उत्सवधर्मा बनाती है। भारत में कोई संस्कृति ही न होने की बातें करने वाले विद्वान कृपया नोट करें कि यहां विचार अभिव्यक्ति की प्राचीन संस्कृति के चलते ही उनकी गलत बातें भी सुनी जाती हैं।

कुछेक विद्वान संस्कृति तो स्वीकार करते हैं, लेकिन उसे सामंतों पुरोहितों की गढ़ी मानते हैं। वे राष्ट्र और उसकी प्राचीन उपलब्धियों की उपेक्षा करते हैं। देश भक्ति का स्रोत आखिरकार है क्या? प्राचीन उपलब्धियों के प्रति गौरवभाव देश भक्ति है। तप, ज्ञान, शोध और बोध की परंपरा के प्रति श्रद्धा भाव देशभक्ति है। काव्य सृजन की परंपरा का साक्ष्य ऋग्वेद है। संसार के इस प्राचीनतम ग्रंथ में ही उसके पूर्व की परंपरा और संस्कृति के उल्लेख हैं। उपनिषद् दर्शन यूनानी दर्शन के जन्म से भी प्राचीन है। काव्य सृजन और वाचन की 'पुराण शैली' आनंदित करती है। रामायण और महाभारत में इतिहास, दर्शन, संस्कृति, सभ्यता, समाजनीति, लोकनीति और राजनीति के मार्गदर्शक तत्व हैं। कालिदास जैसे महान कवि इनसे सामग्री लेते हैं। रवींद्रनाथ टैगोर की अनेक कविताओं में उपनिषदों की ध्वनियां हैं। भारतीय संस्कृति के प्रवाह में अनेक धाराएं हैं। यहां अंधआस्थावाद और वैज्ञानिक विवेकानंद की टक्कर भी पुरानी है। नई संस्कृति गढ़ने के इच्छुक विद्वानों को भी मूल का ध्यान रखना चाहिए। जड़ से कटे पेड़ पर पक्षी भी गीत नहीं गाते। जड़ से जीवन रस लेते हुए कमजोर वृक्ष भी अपनी जिजीवीषा के कारण फिर-फिर हरियाते हैं और नई कोपलें देते हैं। मूल वही, रस वही। नई कोपलें तभी उगती हैं वरना ठूंठ के ठूंठ। झूठ नहीं बोलना चाहिए।

लोक से दूर होती संस्कृति - प्रमोद भार्गव

भारतीय साहित्य में जातीय सांस्कृतिक चेतना - डॉ मनोज पाण्डेय


भा रतीय साहित्य और उसकी जातीय अस्मिता की परख के लिए भारतीयता की अवधारणा पर विचार करना जरूरी है।
 कारण यह है कि, भारतीयता की अवधारणा  पर विचार करना जरूरी है। कारण यह है कि, भारतीयता के मूल स्वर को अभिव्यक्त करने वाला साहित्य ही भारतीय साहित्य हो सकता है चाहे उसकी रचना देश की चौहद्दी के भीतर हुई हो चाहे बाहर, और चाहे वह किसी भी देश-विदेशी भाषा में लिपिबद्ध हुई हो। कहने का अभिप्राय यह है कि भारतीय साहित्य वही कहा जा सकता है जिसमें भारतीयता के तत्त्व विद्यमान हो, जिसमें भारतीय जनमानस के स्वर मुखरित हुए हों, भारतीय अस्मिता की जिसमें पहचान निहित हो। दिक् और काल, बोली और भाषा भारतीयता के मापदण्ड नहीं हो सकते, न ही भारतीय साहित्य के निर्धारक हो सकते हैं। किसी भी राष्ट्र की अपनी एक जातीय संस्कृति होती है, सांस्कृतिक चेतना होती है जिसमें उसकी अस्मिता के सूत्र होते हैं, उन्हें दरकिनार कर उसके राष्ट्रीय साहित्य की अवधारणा लिपिबद्ध नहीं हने सकती-भारतीय साहित्य की भी नहीं हो सकती।
जहां तक भारतीयता की बात है, इसका अर्थ किसी संकीर्णता के बंधन में बंधा हुआ नहीं है, न ही किसी जाति, धर्म, सम्प्रदाय या वर्ग विशेष की सीमा में संकुचित है। भारतीयता जीवित सत्ता का नाम है, मृत नहीं। डॉ  नगेन्द्र के अनुसार- 'भारतीय भौगोलिक और राष्ट्रीय, देशिक और कालिक सीमाओं से मुक्त एक स्थिर धारणा है, जिसका निर्माण भारतीय जीवन-दर्शन में व्याप्त स्थायी तत्त्वों के द्वारा हुआ है।' डॉ  सुनीतिकुमार चटर्जी ने इसे ही भारत धर्म कहा है। धर्म, दर्शन और अध्यात्म भारतीयता के विशेष पहलू हैं। निश्चय ही भारतीयता की एक वृहद अवधारणा है, इसमें विविधता में एकता का भाव विद्यमान है। हमारे राष्ट्र की राष्ट्रीयता की पहचान ही है भारतीयता।
भारतीयता के स्वरूप का निर्धारण करते हुए डॉ  नगेन्द्र ने अपने निबंध 'आधुनिक भारतीय साहित्य में भारतीयता' में निम्नलिखित तत्त्वों का उल्लेख किया है-1 आस्तिक बुद्धि-अर्थात भौतिक जीवन से ओत-प्रोत किसी न किसी प्रकार की चैतन्य सत्ता में विश्वास , 2 इस चैतन्य सत्ता के संबंध से जीवन के प्रति आस्था-यानी त्याग से परिपोषित भोग की कामना 3 अनेकता में एकता की कल्पना ओर तज्जन्य समन्वय भावना, 4 धार्मिक मानववाद अर्थात अतीन्द्रिय आनंद और कल्याण की भावना से प्रेरित मानव  गरिमा की स्वीकृति, 5 साहिष्णुता और समभाव अथवा सत्य के रूढिमुक्त विकासशील रूप की कल्पना आदि।
कहना न होगा यहनं नगेन्द्रजी जिस भारतीय जीवन-दर्शन की बात कर रहे है उसका आधार हमारी-सांस्कृति चेतना है। यही हमारी भारतीयता के भाव का प्रतीक भी है।
भारतीय साहित्य के संबंध में विचार करते हुए डॉ  इन्द्रनाथ चौधरी ने भारतीयता की पहचान के तीन आद्यप्रारूपी बिम्बों का उल्लेख किया है। जिसमें पहली है वेदान्तिक अवधारणा, जिसके अनुसार पारमार्थिक सत्ता एकमात्र सत्ता है  इस सत्ता को समझने के लिए ही भारतीय आचार्यों, संतों, विद्वानों ने ब्रह्म और प्रकृति, आत्मा और परमात्मा, स्रष्टा और सृष्टि के भदोपभेद किये हैं। दूसरा आद्यप्रारूप है, आदर्शवाद और तीसरा है मानवतावाद। यह भारतीय आदर्शवाद ही है कि यहां पत्ते के झडने तक को अंकुर के फूटने के संदर्भ में देखा जाता है, मनुष्य को स्वयं ईश्वर का पर्याय माना जाता है। उपनिषद् का घोष वाक्य ही है-'अहं ब्रह्मास्मि।' कहना न होगा कि भारतीयता के ये आद्य प्रारूप भारतीय जीवन-दर्शन के प्ररेक ओर सहचर है और भारतीय साहित्य के मानक हैं। समूचे भारतीय वाड्मय साहित्य में इन्हें पाया जा सकता है।
डॉ  नगेन्द्र इसे ही 'भावप्रतिमा' मानते हुए कहते हैं, 'भारतीय परिवेश में और यथासंभव भारतीय उपकरणों के माध्यम से भारत की इसी भाव प्रतिमा को अंकति करने वालाा साहित्य शुद्ध अर्थ में भारतीय साहित्य है। आज भी भारतीय साहित्य का उत्तमांश इसी कल्पना से अनुप्राणित है।'
जातीय-सांस्कृतिक चेतना प्रत्येक राष्ट्र की अपनी विरासत होती है, जो वसीयत के रूप में भाषा, साहित्य, पर्व-त्यौहार, व्यवहार आदि माध्यमों से अनवरत् प्रवाहमान बनी रहती है। उसमें कुछ नया जुडता रहता है, कुछ पुराना खारिज होता रहता है। यह भी उल्लेख है कि भारत वर्ष  की जातीय-सांस्कृतिक चेतना की अपनी एक पहचान है, उसका अपना मुकम्मल इतिहास और वर्तमान है। साहित्येतिहास का कोई भी कालखंड ऐसा नहनीं है, जिसमें समूचे भारतीय मानव का स्वर एक-सा न सुनाई देता हो, टोन में कमी-बेशी हो सकती है, अभिव्यक्ति के माध्यम भिन्न हो सकते हैं, अभिव्यंजना के धरातल भिन्न हने सकते हैं, परन्तु अभिव्यंजित वस्तु अभिन्न है, उसमें एक सावयविक एकता है। आदिकाल या प्रारंभिक काल और उससे भी पहले जायें तो वैदिक काल और उपनिषद्काल से लेकर आज तक के समूचे भारतीय वाड्मय का इतिहास इस बात का साक्षी है कि भारतीयता का भाव इस राष्ट्र की किसी एक भाषा, एक बोली, एक क्षेत्र, एक जाति, एक धर्म की जागीर नहीं रहा है, वह समस्त भारतीय मानस की भावना का प्रतिबिम्ब रहा है, समग्र भारतीय समाज का दर्पण रहा है। हमारे वैदिक साहित्य उपनिषद, पुराण आदि जिस भारतीय की परिकल्पना में रचे गये हैं वह इस राष्ट्र की एकात्मकता की नींव है। संस्कृत काल में रचित साहित्य की भावभूमि एक ही है, चाहे उसका सृजन काशी उत्तर भारत में हुआ हो या कांजी दक्षिण भारत में या कश्मीर में। कावेरी नदी से गंगा तट तक बीच में अन्यान्य जलधाराओं को छूते-मिलाते हुए संस्कृत में जो रचना हुई है उसमें वैविध्य के बावजूद समन्वय की विराट चेतना है।
मध्ययुगीन भक्ति साहित्य को भी हम मिसाल के तौर पर देख सकते हैं। भक्ति साहित्य एक सामाजिक आंदोलन की उपज है। यह किसी एक भाषा-भाषी की विरासत नहीं है। इसमें समूचे भारतवर्ष की भावना व्यक्त हुई है। बहुभाषी होते हुए भी इसकी भावभूमि एक समान है। डॉ इन्द्रनाथ चौधुरी के शब्दों में 'भक्ति साहित्य में अलग-अलग भाषाओं का प्रयोग है। सांस्कृतिक विशिष्टताओं की अभिव्यक्ति है तथा समुदाय के आश्रय से ऐतिहासिक क्रियात्मकता में प्रादेशिक अस्मिता का प्रसार है। विभिन्न भाषाओं में रचित इस साहित्य में दिखाई पडने वाली विविधिता के बावजूद एक आम विश्वास , आस्था , मिथक तथा अनुश्रुतियां इनमें विषयवस्तु की एकता का पता देती है।'
इसी प्रकार आधुनिक काल का नवजागरण सर्व घटना है। नवजागरण के प्रभावस्वरूप राष्ट्रवाद और सांस्कृतिक पुनरुस्थानवाद का जो उदय हुआ , उसे समूचे भारतीय साहित्य में देखा जा सकता है। मौजूदा दौर को ही देखें तो उदारीकरण, भूमण्डलीकरण, व्यापारीकरण का दबाव-प्रभाव और इनके कारन्ण लोग पहचान को, स्थानीय रंगत को कायम रखने की चिंता और चेतना, विमर्श के नये धरातल तथा स्त्री विमर्श, दलित विमर्श, आदिवासी विमर्श की अनुगूंज समस्त भारतीय भाषाओं के साहित्य में देखी-समझी जा सकती है और इनकी सर्व भारतीय पहचान को महसूस किया जा सकता है ।
यह भी उल्लेख करना होगा कि भारतीय जातीय अस्मिता के तन्तुओं की समानता के कारण ही भारत के किसी भी एक भू-भाग में घटने वाली मसलन किसी विचारधारा या साहित्यिक प्रवृति का प्रादुर्भाव, मात्र वहनीं तक सिमटकर नहीं रह जाती। वह जल्दी ही सर्वभारतीय रूप ग्रहण कर लेती है। विगत कऊछ दर्शकों में उभरने दलित, आदिवासी और स्त्री विमर्श के स्वर को इस संदर्भ में देखा जा सकता है।
कुल मिलाकर कहना यह है कि भारतीय साहित्य की अवधारणा की पहचान-परख के लिए भारतीय जातीय सांस्कृति चेतना की पहचान आवश्यक है। यही वह आधार है जिसके सहारे भारतीय साहित्य की एकसूत्रता की तलाश की जा सकती है। आचार्य कृष्ण कृपलानी का मत निष्कर्ष रूप में यहों ध्यातत्व है-'भारतीय सभ्यता की तरह, भारतीय साहित्य का भी विकास, जो एक प्रकार से उसकी सटीक अभिव्यक्ति है, सामाजिक रूप में हुआ है। इसमें अनेक युगों ,प्रजातियों और धर्मों का प्रभाव परिलक्षित होता है और सांस्कृतिक चेतना तथा बौद्धिक विकास के विभिन्न स्तर मिलते हैं।'
http://www.deshbandhu.co.in बाट साभार